गगन थापा मन्त्री पक्का, बधाईको ओईरो

जागृति खबर संवाददाता

काठमाडौं, १५ साउन ।

नेपाली काग्रेस कृण्ण प्रसाद खेमाले २ वाटा मन्त्रालय पाउने भएपछी गगन थापा नया मन्त्री मण्डलमा नियूक्ती हूने पक्का पक्की जस्तैभए को छ । यस अघि एउटा मात्र मन्त्रालय पाउने भनेर चर्चा हूदा उमाका न्त चौधरी कि गगन थापा भन्ने थियो । अब २ वाटा मन्त्रालयपाएसंगै कूनै गढबढ नभए गगन थापा मन्त्री हूने लगभग’ पक्का हो ।

‘उनलाई बधाई आउन थाली सकेको खबर छ । नेपाली ‘काग्रेसको ‘हूनगहिरहे को महाधिबेसनलाई ध्यानमा राखेर शिर्ष नेताहरूको समिकरण मिल लाउन अन्यथा भए गगन थापा नया मन्त्री मण्डलमा नपर्न पनीसक्छन् । त्यसोत ओली सरकारको कटू आलोचक र देउवा ‘प्रधानमन्त्री ‘हूना साथ खबरदारी गर्ने नाममा परेको हूनाले गगन थापा प्रतीप्रधानममन्त्री देउवा सकारात्मक नभएपनी सरकारलाई आलोचना बाट बचाउन पन नी गगन थापालाई राम्रै मन्त्रालय दिएर भएपनी मन्त्री ‘बनाउने सूझाब गठ बन्धनका अरू नेताले सूझाब दिए’को खबर छ ।

यसैगरी ‘काग्रेस बाट गच्छदार समूहबाट पनी एक जना मन्त्री बन्न सक्नेचर्चा सूरू भए को छ । पौडेल पक्षले पाएको २ मन्त्रालयम पौडेल पक्ष राजि हून ‘सकेको छैन । यसतो गूटै गूटले भरिएको नेपाली काग्रेसमामन्त्री पदला ई लिएर नया गूट जन्मन सक्ने आकलन परी गरिदैछ । यदि यसो भए मा प्रधानमन्त्री देउवालाई मन्त्री मण्डल गठन गर्न आफ्नैदल भित्र सक स पर्ने देखिन्छ । सरकारमा जाने निर्णय गर्नू भन्दा पाएको मन्त्रालयम मा मन्त्री शिफारिस गर्नू नेपाली राजनितिमा सकस हूनेपूरानै ‘परम्परा हो ।

र यो पनी पढ्नूस, अमेरिकाको अलस्का राज्यको पेरिभिल्ले भन् ने ठाउमा ८.१ रेक्टरको शक्तिश्ली भूकम्प गएको छ । स्थानीय समय अनूसार दिउसो २:१५बजे उत्त भूईचालो सामून्द्रिक क्षेत्रमा भएकोले म नविय र भौतीक क्षतिको भने जानकारि हून पाएन । भूकम्पको केन्द्रब बिन्दू आसपासकै क्षेत्रमा १० किलोमिटर बताईएको छ ।