कृष्ण प्रसाद सिटौला को भागमा २ मन्त्रालय को को परे ?

जागृति खबर संवाददाता

काठमाडौं, १५ साउन ।

नेपाली काँग्रेसले प्र’धानमन्त्री तथा स’भापति दे:उवाको निवास बूढा नि’लकण्ठमा पदाधिकारी बैठक शुरु भएको छ। सत्ता ग’ठवन्धनको अर्को प्रमुखदल माओवादीकेन्द्रले भने मन्त्री छनोटकोजिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि नै दिइसकेको छ । बैठकमा मन्त्रालय बाडफाडको विषयमा छलफल भएको छ। रामचन्द्र पौडेल

समूह र कृष्ण प्रसाद सि’टौला समूह लाई कति मन्त्रा’लय दिने भन्ने विषयमा छलफल भएको स्रोतले बतायो।स्रोतका अनुसार शेरबहादुर देउवा ले पौडेल समूह लाई २ मन्त्रालय दिने भने पछि पौडेल ले ठाडै अस्वी’कार गरेका छन्। पौडेलले आफ्नो प’क्षलाई ३ म’न्त्रालय माग गरेका छन्।स्रोतका अनुसार सिटौला समूहलाई २ मन्त्रालय दिने भए

को छ। सिटौला पक्षबाट गगन थापा, उ’माकान्त चौध’री र भीमसेन दास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन् ।यता,सत्ता गठ’वन्धन को अर्को दल एमालेको माधव नेपाल समूह भने तत्काल सरकारमा सह भागी नहुने भ’एको छ । सर’कारमा जानेबारे सो समूहभित्रै दुई’थरि धारणा आएपछि तत्काल सरकारमा नजाने भएको हो।नेपाल समूह

का नेता तथा सांसद विरोध ख’तिवडा ले तत्काल स’रकारमा नजाने जानकारी दिनुभयो ।नेपाल समूह सरकारमा सहभागी नहुने भएपछि सरकारी तथा सं’वैधानिक नियु’क्तिमा उसलाई अ’धिकतम अवसर दिन गठवन्धन का दल हरु सहमत भएको बुझिए को छ । यस अघि प्रधान मन्त्री देउवा र मा’ओवादी केन्द्रका अध्यक्ष पु’ष्पकमल दाहाल प्रचण्डले एमाले बरिष्ठ नेता माधव ने’पाल लाई स’रकारमा स’हभागी

हुन आग्रहगर्दै आउनुभएको थियो।सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद लाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरु को छ’लफल मा माधव नेपाल पक्ष विनै म’न्त्रिपरिषद लाई पूर्णता दिने सहमति भएको हो । ए’माले वरिष्ठ नेता माधव नेपाल को सहभागिता विनै मन्त्रि प’रिषद लाई पूर्ण’ता दिइ’एको छ। स्रोतका

अनुसार नेपाल प’क्षलाई सरकारी तथा संवैधानिक नि’युक्तिमा अधि कतम अ’वसर दिने गरी काँग्रेस र मा’ओवादी र जनता स’माजवादी पार्टीले मन्त्रालय को भागबण्डा मि’लाएका छन् । विहीबार‘ बिहान बसेको शीर्ष नेता हरु को बैठक ले काँग्रेस ले प्रधानमन्त्री सहित ८, माओ वादी के’न्द्रले ७ र जस‘पाले ७ मन्त्रालय पा‘उनुपर्ने प्रारम्भिक

खाका तयार पा’रिएको स्रोतले ब’तायो ।उनका अ’नुसार बाँकी तीन राज्य मन्त्री बनाइने छ । कुन मन्त्रा’लय कसले पाउने भन्ने वि’षयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएकोभन्दै स्रोतले खोल्न चाहेन ।राज्यमन्त्रीमा क’सलाई कति भन्ने टुंगो लागेको छ । ग’ठबन्धन का

शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक बस्दैछ । काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवा को निवास बूढानीलकण्ठमा बस्दैछ।पावरसेयरिङ मिलाउनका लागि काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्कालाई खटाएका छन् । यस्तै माओवादी

बाट अध्यक्ष पु’ष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष ना’रायणकाजी तथा जनता समा’जवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई’बीच गोप्य वार्ता भइरहेको छ ।