देउवा र प्रचण्ड मिलेर MCC पास गर्ने खोज्दा बिरोद

जागृति खबर संवाददाता

काठमाडौं, १४ साउन ।

नेपालका लागि नेपाली पार्टीले अमेरिकी मिल्लेनियम च्यालेन्ज सहयोग (एमसीसी) को विरोधमा प्रदर्शन गरेको छ । मंगलबार माइतीघर मण्डलामा एमसीसी खारेजीको माग गर्दै उक्त पार्टीका कार्यकर्ताहरुले विभिन्न नारा अंकित

ब्यानर प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् प्रदर्शनकारीहरूले एमसीसीका पक्षधर सांसदहरुलाई बहिस्कार गरौँ,युवा विदेशमा खन्दैछन्-नेता डलर गन्दैछन्, एमसीसी खारेज गर,स्वाधीन नेपाललाई पराधीन बनाउन पाइँदैन-एमसीसी

चाहिँदैन,पृथ्वीपथ जिन्दावाद,गरीखान देउ लगायत नाराअंकित प्लेकार्ड बाेकेका थिए । नेपालका लागि नेपाली पार्टीले अमेरिकी मिल्लेनियम च्यालेन्ज सहयोग(एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ । मंगलबार माइतीघर मण्डलामा एमसीसी खारेजीको माग गर्दै उक्त पार्टीका कार्यकर्ताहरुले विभिन्न नारा अंकित ब्यानर प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्प्र । दर्शनकारीहरूले एमसीसीका पक्षधर सांसदहरुलाई बहिस्कार गरौँ,युवा

विदेशमा खन्दैछन्- नेता डलर गन्दैछन्,एमसीसी खारेज गर, स्वाधीन नेपाललाई पराधीन बनाउन पाइँदैन- एमसीसी चाहिँदैन, पृथ्वीपथ जिन्दावाद गरीखान देउ लगायत नाराअंकित प्लेकार्ड बाेकेका थिए