रामराम एकाएक टीका सानुको अनुहारमा के भयो यस्तो (हेर्नुस् भिडियो )

जागृति खबर संवाददाता

काठमाडौँ ।

टीका सानू एक बिशिस्ट लोक गायिका सगै उदाउदै गएकि कलाकार ,उनको चर्चा पछिल्लो समय इन्द्रेणिबाट निकै नै चुललिएको थियो साथै बेलाबेला सहयोग गरिरहने उनी कहिले अनिता खड्कालाई सहयोग गर्न पुग्छिन् त कहिले बि रामि निशालाई भेट्न अस्पताल ।

अरुको दु ख बिल्कुलै देख्न नसक्ने उनी मिडियामा छाइनै रहन्छिन्। यशै बिच `बुहारि ४´ नामक मिउजिक भिडियोमा अभिनय गर्ने क्रममा टीका सानुको दुइवटा रुप देखाउदै गर्दा गितको मागसगै उनलाई यसरी श्रिङ्गार गरिएको हो ।

टीका सानू र सो मिउजिक भिडियोको निर्माता तथा निर्देशक एवम् चर्चित लोकगायक मानसिङ खड्का र अन्य कलाकारहरुको उक्त गितमा अभिनय साथै स्वर रहेको छ ।

एकदमै भा वनात्मक सो मिउजिक भिडियोमा काम गर्ने सम्पुर्ण कलाकारहरुनै न रोइ बस्न नै सकेनन् ,सबैको आखाहरु र साएसगै सो गितले सृजना गरेको भा वनात्मक दृष्टान्त निश्चय पनि गित रिलिज भैसकेपछि हामी सबैले अनुभव गर्नेनै छौ ।सम्पूर्ण उक्त टिमले गित गाए र सबैलाई मनोरञ्जन गराए पनि ।

हेर्नुस् उक्त भिडियो