मलेसियामा सप्तरीका एक नेपाली श्रमिकको मृत्यु

जागृति खबर संवाददाता

क्वालालम्पुर, २६ असार ।

सप्तरी जिल्ला निवासी वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक जना नेपाली युवा श्रमिकको मलेसियामा ज्या’न ग’एको छ।

सप्तरीको राजविराज नगरपालिका १५ का ४० वर्षीय मदन कुमार शर्माको मलेसिया ज्या’न ग’एको हो। १५ वर्षदेखि मलेसियाको भीसीआई कम्पनीमा कार्यरत मदनलाई केही समयदेखि ज्वरो आएको भएपनि ढिलो गरी अस्पताल लगिएको र उपचारको क्रममा मलेसियाको एक अस्पतालमा ज्या’न ग’एको परिवारले जनाएको छ।

कम्पनीले समयमा अस्पताल नलग्दा मदनको ज्या’न ग’एको परिवारले आ’रोप लगाएका छन्। मृ,त’क को श,व यथा सक्दो चाँडो नेपाल ल्याइदिन परिवारले सरकारसँग अनुरोध गरेका छन् । मदनका २ छोरा र एक छोरी रहेका छन्।