दुर्गेश-गरिमा वास्तविक कुरा बाहिरियो (भिडियोसहित)

जागृति खबर संवाददाता

काठमाडौँ, २५ असार ।

भिडियो हरुमा छाईरहेकी छन ।यिनै मोडलहरुको अहिले एउटा टिकटक भिडियो भाइरल छ ।

भिडियोमा मोडल तथा गायक दुर्गेश थापा लाइभमा देखिएका छन् भने उनको लाइभमा उदाउदै गरेकी मोडल गरिमा शर्मा देखिन्छिन् र दुइ जना बिच लफडा नै पर्छ ।उनिहरूको बिवादअनुसार पहिल दुइ बिच प्रेमपछि ब्रेकअप भएको बुझ्न सकिन्छ ।

हाल दुर्गेशले त बिवाह गरेर सन्तान नै ज’न्माइसकेका छन् ।उक्त भिडियोमा दुर्गेशले गरिमालाइ नराम्रोसँग गाली गरका छन् । उनले समाजले प’चाउनै नसकिने शब्दहरूपनि प्रयोग गरेका छन् । जुन भिडियो अहिले बनेको छ ।भिडियो

भिडियो भाइरल भएपछी यी दुबैले आफु हरु जिस्केको बताउदै आएका छन् । त्यसो त चलचित्र क्षेत्रमा स्थायी स’त्रु र स्थायी मित्र हुँदैन भनिन्छ। हुन पनि हो, अहिले त्यस्तै भैरहेको छ। आज भेटेर टिपिक्कै मिल्छन्। भोलि फेरि झगडा गरेर पानी बाराबार। झ’गडा हुन बित्तिकै अरुले के कुरा काट्न मात्र सुरु गरेका हुन्छन्,

वास्तविक कुर