नायक आयुष्मान जोशिको अवस्था नाजुक के भयो त ?

जागृति खबर संवाददाता

काठमाडौँ ।

अभिनेता प्रियंकाले केहि वर्ष अघि अभिनेता आयुष्मान जोशीसंग विवाह गरेकी थिइन्। प्रियंका बेला-बेलामा चर्चामा आइरहन्छिन। उनि पछिल्लो समय सामाजिक सञ्जाल इन्टाग्राममा निकै नै सक्रिय छिन् । उनको हाल इन्स्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स छन्।

लामो समय देखि प्रियंका कुनै पनि काममा देखिएकी छैनन् । उनि अहिले आफ्नै घरमा बसेर ग’र्भाअवस्थाको मज्जा लिईरहेकी छिन् । प्रियंकाले आफ्नो डे’लिभर डेट ठ्याक्कै नबताए पनि आगामी सेप्टम्बर महिनापछि बच्चा जन्मिने बताएकी छिन्। उनले आफ्नो बेबी बम्पको तस्विर सामाजिक संजालमा धे’य्र गरिरहन्छिन्।

अभिनेत्री प्रियंका नेपालि फिल्म क्षेत्रको एक सफल अभिनेत्री हुन् । उनि फिल्मको साथै म्युजिक भिडियोमा उत्तिकै प्र’चलित छिन्।