फ्री भिसा फ्री टिकट : साउदी र कतारका बिभिन्न कम्पनीमा नेपालीहरुलाई रोजगारको अवसर

जागृति खबर संवाददाता

काठमाडौं ।

नेपालको काठमाडौं स्थित एसओएस मेनपावरले निकालेको सुचना अनुसार कतार र साउदीको विभिन्न कम्पनीमा नेपाली कामदारको माग गरेको सुचना निकालेको छ ।

म्यानपावर कम्पनीका अनुसार खान/बस्ने सुविधा सहित ६५ हजार बढी तलब रहेको छ ।

ड्राइभर, कमन लेभल र किचनमा समेत नेपाली कामदारको माग भएको छ । अन्तर्वार्ता यहि असार ५ र ६ गते मेनपावरको कार्यालयमा हुने बताइएको छ ।
हेर्नुस् सुचना

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी यस्तो छ

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला ।

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ।

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।४. विदेश जानुअघि अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।५. विदेश जानुअघि आफु जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ।

६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ ।७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।