आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस

जागृति खबर संवाददाता

काठमाडौं, २५ जेठ ।

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ११९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रीदर १४२ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।