सहित् एक कम्पनीले माग्यो नेपाली कामदार, यस्तो छ तलब सुबिधा

जागृति खबर संवाददाता

काठमाडौँ।

कतारको एक कम्पनीले शून्य लागतमा नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको structural technical services and

contractig कम्पनीले painter का लागि १५ नेपाली कामदारको माग गरेको हो । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ ।

कामदारले तलब खान बस्न सहित करिब ३६ हजार माथि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि २ वर्षे रहेको छ

। जान चाहने इच्छुक कामदारले भाष तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिने पर्ने छ । खान बस्न सहित तालिम निशुल्क हुने छ ।

इच्छुक कामदारले इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालिको कार्यालय ग्वार्को ललितपुरमा २०७८ साल बैशाख ७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने

मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क रोजगारदाताले बेहोर्ने छ ।

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।