विदेशी मुद्राको विनिमयदर : डलरको भाउ कति पुग्यो ?

जागृति खबर संवाददाता

काठमाडौं, २१ जेठ ।

शुक्रबार अमेरिकी डलरको खरिददर ११६.३६ रुपैयाँ रहेको छ ।

बिक्रिदर ११६.९६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.०१ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.७४ रुपैयाँ रहेको छ ।

यता, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ छ भने बिक्रिदर ९०.४७ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३१.९५ रुपैयाँ छ भने बिक्रिदखर ३२.११ रुपैयाँ कायम भएको छ ।

मलेसियन एक रिंगिटको खरिददर २८.२३ रुपैयाँ र बिक्रिदर २८.३७ रुपैयाँ रहेको छ ।

आजको विनिमयदरः