नीताको बोल्ड अवतार (तस्विरहरु सहित)

जागृति खबर संवाददाता

काठमाडौं ।

उसो त नायिका नीता ढुंगाना त्यतीसाह्रो मिडियामा रमाउने नायिका होइनन् । यसैले पनि उनको चर्चा उनीपछि आएका नायिकाहरुको भन्दा धेरै कम हुने गर्छ ।
सार्वजनिक कार्यक्रममा पनि नीता कम नै भेटिने गर्छिन् । उनै, नीता काठमाण्डौमा बिहिबार बेलुकी आयोजित चलचित्र ‘ए मेरो हजुर २’को प्रिमियरमा पुगिन् ।
निर्देशक झरना थापाले शोमा पुगेका सबै नायिकालाइ स्टेजसम्म लगेकी थिइन् । नीता बिहिबार बोल्ड अवतारमा पुगेकी थिइन् ।

निरन्तर चलचित्र असफल भएपनि हातमा चलचित्रको कमी छैन नीतालाइ । उनले हालैमात्र चलचित्र ‘करोडपति’को छायांकन सकेकी छिन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।