नायिका प्रियङ्का कार्किको गर्भ बारे खुल्यो फरक रहस्य ,बिवादै बिवादमा प्रियङ्का

जागृति खबर संवाददाता

प्रियंका कार्की बहुप्रतिभाकी धनी भएकी कलाकार हुन् । उनको कला, क्षमता र दक्षताले नेपाली मनोरञ्जन क्षेत्र चिरपरिचित छ ।
उनी ‘मिस टिन’ को उपाधि जितेपछि टेलिभिजनमा कार्यक्रम प्रस्तोता हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् ।

उनले हालसम्म चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । नृत्यमा समेत पारखि तथा वाकपटुमा तिख्खर उनी भिजेका रूपमा काम गर्दा होस् वा नृत्यसम्बन्धी रियालिटी शो ‘भुगीवुगी’ मा निर्णायकको भूमिका निर्वाह गर्दा होस्, सबैमा आफूले बेस्ट रिजल्ट दिएको बताउँछिन् ।‘महिलाका लागि यो पल अत्यन्तै सुन्दर र जीवनकै अविस्मरणीय हुँदोरहेछ, जुन मैले पनि महसुस गरिरहेकी छु ।

अर्को मानवलाई यो धर्तीमा ल्याउन सक्ने नारीमा भएको साहस अदम्य छ । उनी भन्छिन्, ‘हरेक जिम्मेवारीलाई गहन ढंगले निर्वाह गर्ने मेरो सानैदेखिको बानी हो । यही कारणले आजको दिनसम्म आइपुग्दा गरेका कामहरूमा निराश हुनु परेको छैन ।

’अभिनयबाहेक लेखन, निर्देशन, गायनमा समेत आफूलाई अब्बल साबित गरिसकेकी उनले गतवर्ष नायक आयुष्मान देशराज जोशीसँग लगनगाँठो कसिन् ।आमा बन्दै गरेकी उनी भन्छिन्, ‘महिलाका लागि यो पल अत्यन्तै सुन्दर र जीवनकै अविस्मरणीय हुँदोरहेछ, जुन मैले पनि महसुस गरिरहेकी छु । अर्को मानवलाई यो धर्तीमा ल्याउन सक्ने नारीमा भएको साहस अदम्य छ ।

तर पछिल्लो समय उनको बेवि बम्पको कुरालाई लिएर उनी यतिबेेेला ट्रोलको सिकार भएकि छिन । नायिका वर्षा रावतले समेे त फेसबुक स्टाटस मार्फत नारिलाई नउडाउन अनुरोध गरेकि छिन ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।