रियासा दाहाल

जागृति खबर संवाददाता

काठमाडौँकी रियासा दाहाल ‘कलेजेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् ।

समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । व्यवस्थापन विषयमा स्नातक उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् ।

तर यो सब एक गीतको सुटिङ्गको दृश्य रहेको छ डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु देखिएका थिए।गीतमा पल र रियासाको साच्चै बिबाह होकी भन्ने देखिन्छ तर बास्तबिकता भने बाहिर देखाएका छैनन्।प्रभावन जे र भारतीय गायिकाको आवाज रहेको उक्त गीतमा पल लाइ बेहुला र रियासलाई बेहुली देखिन्छ। नेपाली टेलिफिल्ममा निकै रुचाइएकी कलाकार हुन् रियासा ।

युट्युवमा आउने उनका कार्यक्रम निकै लोकप्रिय छन् । आजभोली भने उनी म्युजिक भिडियोमा पनि उत्तिकै ब्यस्त हुन थालेकी छन् । नायक पल शाह म्युजिक भिडियोको सम्राट भने पनि हुन्छ । उनले सयौं गीतमा अभिनय गरेका छन् । हेरौ बाँकी भिडियोमै रमाईलो गरौ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।