चीनमा बनेको क:ण्डम निकै सा:नो भएको झापालीहरूको भनाइ…

जागृति खबर संवाददाता

जिम्बावेका स्वास्थ्यमन्त्री डेभिड परिरेन्यात्वाले चीनमा बनेको क,ण्डम अफ्रिकी मुलुकका पुरुषहरुका लागि निकै सानो भएको बताएका छन् । राजधानी हरारेमा आयोजना गरिएको एचआईभी र ए:ड्स रोकथामसम्बन्धी कार्यक्रममा मन्त्री डेभिडले अफ्रिकाको दक्षिणी क्षेत्रमा यौनजन्य रोगको संक्रमण उच्च रहेको र आफुहरुले क;ण्डम प्रयोग गर्न प्रोत्साहन गरिरहेको उल्लेख गरे ।

अब साँघुरा चीनियाँ क:ण्डमको साटो जिम्बावेकै कम्पनीहरुले आफ्ना नागरिक र पर्यटकका लागि क:ण्डम उत्पादन गर्नुपर्ने र स्थानीय उत्पादन प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्ने स्वास्थ्यमन्त्रीको तर्क छ । जिम्बाबेका १३.५ प्रतिशत प्रौढ जनसंख्या ए:चआ:ईभी/ए:ड्सबाट संक्रमित छ । सब-सहारा-अफ्रिकामै यो सबैभन्दा ख:राब दर हो ।

अहिलेका युवाहरुले विशेष प्रकारका क:ण्डमहरु प्र:योग गर्न चाहने, तर आफुहरुसँग उत्पादन गर्ने उद्योग नहुँदा चीनबाट आयात गरिएका साँघुरा क:ण्डमबाट पुरु:षहरु आजित भईरहेको डेभिडले गुनासो गरे ।

स्वा:स्थ्यमन्त्री डेभिडले आलोचना गरेपछि चीनियाँ क:ण्डम कम्पनीहरुले अबदेखि विभिन्न आकारका क:ण्डम उत्पादन गर्ने जानकारी गराएका छन् । चीनियाँ कxण्डम उत्पादक कम्पनीका प्रमुख कार्यकारी झाओ चुनले आफुहरुले अब अफ्रिकी मुलुकका लागि ठूलो साईजका कxण्डमहरु बनाउन लागेको जानकारी गराए ।

अहिले आफुहरुले अफ्रिकी क्षेत्रमा अध्ययन गरिरहेको र भविष्यमा समस्या नहुने री विभिन्न प्रकारका ठूxला साईजका कxण्डम उत्पादन गरिने झाओले बताए ।विश्वका हरेक देशबाट फरक–फरक आकारका कxण्डम माग हुने चीनियाँ उत्पादकहरुको भनाई छ ।

चीनियाँहरुले पातलो कxण्डम प्रयोग गर्ने र अमेरिकनहरुले नरम कxण्डम प्रयोग यी कम्पनीहरुले जानकारी दिए । प्रतिवेदनहरुका अनुसार चीन विश्वकै सबैभन्दा ठूलो कxण्डम उत्पादक हो, जसले बार्षिक तीन अर्ब गोटा कxण्डम बनाउने गर्छ । अहिले चीनमा झन्डै ३०० वटा कxण्डम उत्पादक कम्पनीहरु सञ्चालनमा छन् । एजेन्सी (हल्का मजाक गरेकाेमा माफ गर्नुहाेला है)