काठमाडौँ उपत्यकामा लकडाउन कुन कुन कार्य गर्न पाइन्छ

जागृति खबर संवाददाता

काठमाडौं, ११ बैसाख ।

काठमाडौं उपत्यकाका मु’ख्य अस्पतालमा को’रो’ना’का बिरामी उपचारका लागि व्य’व”स्था गरिएका आ’इ’सियु र स’बै ‘शै’या भरिएका छन्। शै’या भरिएपछि अस्पतालहरूले स्वा’स्वथ त’था जनसंख्या म’न्त्राल’य समन्वयमा अन्यत’त्र पठाउनु गर्नुपरेको जनाएका छन्।

पछिल्लो समय पाटन अ’स्पता’लमा को’रो’ना- १९ उपचार संयोजक डा. विमल पा’ण्येले बताए। पाटन अ’स्पा”ताल’मा को’भि’ड बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शै’या छुट्याइएको छ। ‘तीन दिनदेखि सबै शै”या प्याक छन्, आएका बिरामीलाई मन्त्र’लयले फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा.पाण्डेले भने। शुक्रराज ट्रपिकल त’था सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शै’या भरि’भराउ भएको जनाएको छ।

भीड’भाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको उनीहरूले औंल्याएका छन्। सरकारले उपचारका लागि शै”या बिस्तार गरे पनि जन’शक्ती व्यवस्थापनमा चुनौती हुने स्थिति रहेको वीर अस्पतालका कोभिड उपचार चिकित्सक डा. कार्कीले बताए। ‘शययामात्र भएर हुँदैन, उपचारका लागि जन’शक्ति पनि तयारी हुनुपर्छ, त्यो स’म्भ’व देखिँदैन’, उनले भने। सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञा’न प्रतिष्ठानका को’भिड उपचार संयोजक डा. पाण्डेले भने।