मलाई सबै केटा मन पर्छ तर बिप्लवको छोरा अत्यन्तै मन पर्छ : ज्योति मगर

जागृति खबर संवाददाता

काठमाण्डौं ।

हुनत नेपाली लोक दोहोरी क्षेत्र कि चर्चित गायिका ज्योती मगर बेला बेलामा चर्चामा आईनै रहने कलाकारको सुचीमा पर्छिन । उनले बोल्ने शब्दहरु र उनको गाउने र अभिनय गर्ने गितहरुले उनलाई चर्चामा तानिरहेको नै हुन्छन् ।

तर यसपाली भने उनको अर्को बोलीको कारण चर्चामा छन् । ग्लामर गफ नामक एक टेलिभिजन कार्यक्रममा प्रस्तोतासँग आफुलाई सबै केटाहरु मन पर्ने त्यस मध्ये बिल्लवको छोरा डा. प्रकाश चन्द अत्याधिक मन पर्ने भनेको कारण चर्चामा छन् ।

उनले नेताहरु भन्दा आफुलाई नेताकाछोराहरु मन पर्ने समेत सो कार्यक्रममा बताएकी छन् । हेरौं उनले सो कार्यक्रममा बोलका सबै कुराहरुको ििभडियो ।।

काठमाण्डौं । हुनत नेपाली लोक दोहोरी क्षेत्र कि चर्चित गायिका ज्योती मगर बेला बेलामा चर्चामा आईनै रहने कलाकारको सुचीमा पर्छिन । उनले बोल्ने शब्दहरु र उनको गाउने र अभिनय गर्ने गितहरुले उनलाई चर्चामा तानिरहेको नै हुन्छन् ।

तर यसपाली भने उनको अर्को बोलीको कारण चर्चामा छन् । ग्लामर गफ नामक एक टेलिभिजन कार्यक्रममा प्रस्तोतासँग आफुलाई सबै केटाहरु मन पर्ने त्यस मध्ये बिल्लवको छोरा डा. प्रकाश चन्द अत्याधिक मन पर्ने भनेको कारण चर्चामा छन् ।

उनले नेताहरु भन्दा आफुलाई नेताकाछोराहरु मन पर्ने समेत सो कार्यक्रममा बताएकी छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।