महिलाले यौन सम्पर्कको बेला ‘ड्याडी’ सम्बोधन किन गर्छन् ?

जागृति खबर संवाददाता

लन्डन, केही महिलाहरूले यौ-न स-म्पर्क राख्दै गर्दा आफ्नो पार्टनरलाई ‘ड्याडी’ सम्बोधन गर्ने गरेको लाइफ स्टाइल साइटका लागि गरिएको एक अनुसन्धानले सार्वजनिक गरेको छ।
भेनेसा मरिनले ‘ड्याडी’ भन्नुको अर्थ महिलाहरूले आफूमाथि पुरुषबाट पूर्णनियन्त्रित हुने इच्छा व्यक्त
‘ड्याडी’ को सामान्य अर्थ पिता हुने भएकाले पनि निकै रोमान्चित हुँदै यौ-न संसारमा डु-बिरहँदा यस शब्दको प्रयोगका कारण पुरुषहरूको उत्साह नै सेलाउने गरेको पनि यस अनुसन्धानले जनाएको छ।
अनुसनधानकर्ता वेथी स्क्वायर्सले यौ-न स-म्पर्कका बेला एकले अर्कालाई ‘वे-वी, ह-नी, लिल पुडिन’ जस्ता नामले सम्बोधन गर्नु चाहीं सामन्य नै भएको बताउँछिन्। तर से-क्स थेरापिस्ट भेनेसा मरिनले ‘ड्याडी’ भन्नुको अर्थ महिलाहरूले आफूमाथि पुरुषबाट पूर्णनियन्त्रित हुने इच्छा व्यक्त भएको बताएकी छिन्। साथै उनले ड्याडीको अर्थ पिता मात्र नभइ रक्षक, बोस, इन्चार्ज वा कुनै राम्रो काम गर्ने व्यक्ति पनि हुने गरेको बताएकी छिन्।
यो पनि पढ्नुहोस्- सुत्ने समयमा आफ्नो नजिक यी ५ चिज राख्दै नराख्नुहोस् !
बास्तु शास्त्रले रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ । उक्त शास्त्रको अनुसार हामीले गर्ने केहि गल्तीका कारण हामीलाई राम्रोसँग निन्द्रा नलाग्नुका साथै अन्य नकारात्मक असर गर्छ ।
जुत्ता–चप्पल:
सुत्ने समयमा सधैँ आफ्ना जुत्ता–चप्पल कोठाभन्दा बाहिर राख्नुपर्छ । यदि जुत्ता वा चप्पल आफ्नो विस्तारानजिकै छ भने तपाईंमा नकारात्मक उर्जा पैदा गर्छ ।
पानीको जग:
सिरानी नजिकै पानीको जग राख्दा मानसिक रोगको शिकार हुने बास्तु शास्त्रमा उल्लेख गरिएको छ । पानीको भाँडा सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वाभावमा परिवर्तन गरेर रिसाहा प्रवृतिको हुने बताइन्छ ।
तेल:
सुत्ने समयमा कुनै पनि प्रकारको तेल आफ्नो साथमा राख्नुहुँदैन । यसो गर्दा जीवनमा अनेक समस्या र उल्झनहरु आइपर्छन् ।
ऐना
पति–पत्नीको बिस्तारा नजिकै ऐना राख्नुहुँदैन । यसले शारीरिक रोग पैदा गर्छ । साथै, पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ । नवविवाहित जोडीले कहिल्यै पनि आफ्नो कोठामा ऐना राख्नुहुँदैन ।
मोबाइल/ल्यापटप
मोबाइल र ल्यापटप सुत्नुअघि नै आफूभन्दा केहि पर राख्नुपर्ने बताइन्छ । बास्तु शास्त्रले पनि मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा असर गर्ने बताउँछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।