नायिका श्वेता खड्काले सार्वजनिक गरिन यस्ता तस्बिर

जागृति खबर संवाददाता

काठमाडौँ ।

नायिका श्वेता खड्का नेपाली चर्चित नायिका हुन् । उनी यति बेला भने घरमै बसिरहेकि छिन् ।

वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो ।
नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामाे समय पछि फर्किएकि हुन् भने तीन वर्ष फिल्म अभिनयबाट टाढा रहेकि थिइन् । त्यसपस्चात नायिका श्वेता फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किएकि थिइन् ।

पछिल्लाे समय उनी व्यापार व्यवसायलाई ब्यस्त छिन् । उनले बिभिन्न सुन्दुर ड्रेस लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

त्यस्तै, अभिनेत्री श्वेता खड्काले पनि केहि समय अघि इन्स्टाग्राममा यस्ता केही तस्विर शेयर गरेकी छिन् । जहाँ फ्यानहरुले उनकाे सुन्दरताकाे प्रसंसा गरेका छन् ।

हेर्नुस् उनको यस्तो लुक्स

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।