चर्चित नायिका केकी अधिकारीले प्रेमीसँग कसिन् लगनगाँठो

जागृति खबर संवाददाता

काठमाडौँ ।

चर्चित नायिका केकी अधिकारीले प्रेमीसँग लगनगाँठो कसेकी छिन् । उनले वास्तविक जीवनमा नभएर चलचित्र छ माया छपक्कैको एक दृश्यमा विबाह गरेकी हुन् । विबाह गर्दा उनी निकै खुलेकी छिन् । सारीमा सजिँदा उनी निकै सुन्दर देखिएकी छिन् ।

हेर्नुहोस् पूरा चलचित्र

बिगत एक दशक देखि चलचित्र निर्देशन यात्रामा लागेकी निर्देशक समुन्द्र भट्ट नेपाली चलचित्र क्षेत्रमा एउटा गर्विलो नाम हो । सानै उमेर देखि चलचित्र क्षेत्रमा सक्रिय रहेर सिने नगरीमा स्थापित हुन सफल निर्देशक समुन्द्र भट्ट चलचित्र निर्देशक समाज नेपालको कोषाध्यक्ष हुन्। चलचित्र बिषयमा पढेर निर्देशनमा प्रवेश गरेकी उनि सामाजिक कार्यमा समेत परिचित नाम हो। निडर स्वाभाबकि भट्ट चाडैनै नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छिन। पछिल्लो समय म्युजिक भिडियो पनि निर्देशन गर्न सुरु गरेकी उनले नेपाली चलचित्र क्षेत्रलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउन विभिन्न महत्वपुर्ण भूमिका निर्बाह गरिसकेकी छिन। ब्यबसायी समेत रहेकी कुशल चलचित्र निर्देशक समुन्द्र भट्ट संग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।