के तपाइले कहिले याद गर्नुभएको छ ? तपाइले राम्ररी नदेखेको कुरा क्यामरामा स्पष्ट खिचिएको पनि हुन् सक्छ । हामीलाई कहिलेकाँही लाग्छ यस्तो तस्बिर किन खिचेको होला ? किन खिचेको होला ? तर ति क्यामेराभित्र कैद भएका ति तस्बिर झट्ट हेर्दा अर्थयुक्त हुन्छ ।
भनिन्छ, मानिसको आँखाले नेदेख्ने कुरा क्यामराको लेन्सले देख्छ । सायद त्यहि भएर पो होकि ? हामी तपाईलाई यस्तै अचम्म लाग्ने तस्बिर देखाउनेछौ ।
कहिले काहिँ क्यामेरामा कैद भएका ति फोटोहरु अर्थयुक्त भएता पनि झट्ट हेर्दा तपाइलाई अनअर्थ लाग्न सक्छन् ।