नायिकाले लुगा फे र्न ला’ग्दा अ’चा’न’क फि’ल्म नि’र्माता कोठामा आ’ए’प’छि

जागृति खबर संवाददाता

मो’डेल तथा ना’यि’का मन्दना क’रिमीले उनको जीवनमा भएको एक घ’ट’ना सा’र्वज’नि’क गरेकी छिन् । उनले आफूले चलचित्र छाँ’यां’क’नका क्र’ममा निर्माताबाट नराम्रो ब्यवहार भोगेको बताएकी हुन् ।

पछिल्लो समय सलमान खानले सञ्चालन गर्ने का’र्य’क्र’म बिग बोस ९ बाट उनी चर्चामा आएकी थिइन् । मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा काम गर्दा निर्माता महेन्द्र धारीवालले त्यस्तो ब्यवहार गरेको आरोप लगाएकी छिन् ।

मन्दनाको भनाई अनुसार उनी छा’याँंकन सकिएपछि वेनिटी भ्यानमा लुगा फे र्दै थिइन् । निर्माता महेन्द्र एक्कासी लुगा फे रि रहेको ठाउँमा आइपुगे । मन्दनाले उक्त फिल्ममा एक वर्षजति काम गरिन् ।

उनको सुरुवाती भोगाई नै दि क्दा र लाग्दो भयो । महेन्द्रलाई उनी पुरुषवादी सोच भएको एक सं कि र्ण पुरुषको रुपमा ब्याख्या गर्छिन् उनी । उनले थपिन्, ‘छा’यांकनको अन्तिम दिन थियो । काम सकिएको १ घन्टामा म अन्त पुग्नुपर्ने थियो ।’

उनले हतारमा ढोका नलगाई लुगा चेञ्ज गर्न लाग्दा त्य’हि बेला महेन्द्र आ’इपुगेको बताइन् । मन्दनाले महेन्द्रलाई बाहिर जान आग्रह गर्दा नमानेपछि उनी चि च्या उ दै बाहिरिएकी थिइन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।